Author: Magar

मगर जातिको लोककला

देविका घर्ती मगर मगर जाति नेपालको तेस्रो ठूलो जनसंख्या तथा आदिवासी जनजाति समुदायकै पहिलो ठूलो जनसंख्या रहेको समुदाय हो । राष्ट्रिय जनगणना २०६८ अनुसार १८ लाख ८७ हजार ७ सय ३३ मगर जातिको जनसंख्या छ । यो आलेख मगर लोककलामा केन्द्रित छ ।  लोकले आफ्ना दैनिक तथा परम्परागत कार्यहरु सम्पादन गर्न लोकले विभिन्न ज्ञानसिपको प्रयोग […]

मगर-खस सम्बन्ध र राज्यको चरित्र

मगर–खस सम्बन्धको इतिहासले हामीलाई एउटा महत्वपूर्ण पाठ सिकाएको छ। समावेशिता विना राज्य दिगो हुँदैन। सहअस्तित्वलाई अधीनस्थतामा रूपान्तरण गर्ने नीतिहरूले अल्पकालीन रूपमा शक्ति सुदृढ गर्न सक्छन् तर दीर्घकालीन रूपमा सामाजिक विभाजनलाई गम्भीर बनाउँछन्। त्यसैले, आजको आवश्यकता भनेको इतिहासबाट सिक्दै सबै समुदायको पहिचान, भाषा र अधिकारलाई सम्मान गर्ने समावेशी राज्य निर्माण गर्नु हो। मगर र खस समुदायबीचको […]

मगर समुदायको संस्कार र संस्कृति जोगाउने योद्धाहरू

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक नेपाल सहिष्णुता, सहअस्तित्व र समानताका आधारमा बलियो सामाजिक सद्भावमा अडिएको छ । बहुलतायुक्त नेपाली समाजमा एक अर्काले गर्ने आदर सम्मानका कारण नेपाली समाज आपसमा मेलमिलापका साथ बसेको छ । कुनै पनि जाति, समाजलाई अप्ठ्यारो पर्दै गर्दा अन्य जाति समाजले साथ सहयोग गर्दछन् ।त्यसैले पनि जुनसुकै जाति समाजबाट सामाजिक र धार्मिक रूपमा […]

Don't Miss

  • All

राप्ती नगरपालिका–६, भण्डारा, चितवन | ९७६२३४५७४५ | voiceofmagar@gmail.com

विशाल स्कुल अफ आर्ट प्रा. लि.द्वारा सञ्चालित, प्रदेशकै मगर समुदायको पहिचान, संस्कृति र गरिमा बोकेको अनलाइन पत्रिका नियमित पढौँ।